च्याङ्ग्रो
ना. [भो. ब.]
- जिउमा लामालामा झ्यापुल्ले भुत्ला हुने र हिमाली इलाकामा पाइने एक जातको बाख्रो।
- दुब्लो; नसे; च्याँसे; च्याङ्ग्रे।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [भो. ब.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)