च्याटच्याट

क्रि.वि. [अ.मू. च्याट्+अ (द्वि.)]

  1. बराबर टाँसिने गरी लस्सा लागेर।
  2. बराबर डोरी आदि छिन्ने गरी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)