च्यात्नु

स.क्रि.

  1. कपडा, कागत, पात आदि वस्तुलाई छुट्टयाउनु वा फार्नु; टुक्रा पार्नु; नष्ट पार्नु।
  2. फट्टाउनु; चिर्नु।
  3. जबरजस्ती खोस्नु (दिव्य.)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)