च्याट्ट
क्रि.वि. [अ.मू. च्याट्+टा]
- लस्सादार वस्तु एकैपल्ट टाँसिए झैँ गरी।
- डोरी आदि छिन्दा चड्का आवाज आए झैँ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [अ.मू. च्याट्+टा]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)