च्यान्टी

वि.

  1. सानो गाँठी वा कदकी; छिटी-छरिती र चट्ट परेकी (आइमाई)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)