च्यान्टे

वि. [च्यान्टा/च्यान्टो+ए]

  1. च्यान्टा वा च्यान्टो परेको; सानो गाँठी वा कदको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)