च्यान्टो

वि.

  1. सानो गाँठीको र छरितो; बलियो र पुड्को; च्यान्टा।
  2. त्यस्तो मानिस वा गाईबस्तु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)