च्याप्नु
स.क्रि. [प्रा. चप्प+नु]
- दुईतिरबाट च्याप्प पारेर दबाउनु; दाबिने गरी थिच्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
स.क्रि. [प्रा. चप्प+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)