च्यापिनु

क.क्रि. [च्याप्+इ+नु]

  1. च्याप्ने काम गरिनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)