च्यापच्याप

क्रि.वि. [अ.मू. च्याप्+अ (द्वि.)]

  1. लस्सादार वस्तु टाँसिए झैँ गरी; च्याटच्याट।
  2. गर्मी, परिश्रम वा धकले मुख सुकाएर।
  3. नरम वस्तु चपाउँदा शब्द निस्के झैँ गरेर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)