च्यापु

ना. [सं. चिबुक]

  1. चिउँडादेखि तलतिर र रुद्रघण्टीदेखि मास्तिरको भाग; तल्लापट्टिका गिजा रहने भाग।
  2. चिउँडो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)