च्यापो

ना. [च्याप्+ओ]

  1. दुईतिरबाट च्याप्ने साधन वा यन्त्र; चेपुवा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)