च्याप्टिनु

अ.क्रि. [च्याप्टो+इ+नु]

  1. थिचिएर वा ङ्याचिएर पातलो हुनु; च्याप्टो हुनु।
  2. दुईतिरका वस्तुका चेपमा परेर थिचिनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)