च्याप्टी

ना. [च्याप्टो+ई]

  1. कुनै वस्तुलाई च्यापेर झिक्ने वा राख्ने कामका लागि चाहिने साधन; चिम्टी।
  2. च्याप्टो आकार भएकी (आइमाई)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)