च्याप्प

क्रि.वि. [अ.मू. च्याप्+प]

  1. मुख सुकेर जिब्रो तालुमा जोडिए जस्तै गरी।
  2. कुनै वस्तुमा टाँसिए झैँ भएर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)