च्याप्सो
ना. [च्याप्+सो]
- च्याप्ने साधन।
- एउटै फल्याक चिरेर बिचमा कब्जा जस्तै बनाई उघार्न र लाउन हुने तथा पुस्तक राख्ने काम गरिने काठको साधन; खटिया।
- रेखैरेखा परेर घुमेको अनि तिखो टुप्पो भएको काठ आदि छेड्ने फलामे साधन।
- दुब्लो; च्याँसे; पातलो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)