च्याब्रुङ

ना. [भो. ब.]

  1. लिम्बूजातिमा प्रचलित एक लोकनृत्य।
  2. राईलिम्बूमा प्रचलित, खरी नलगाएको ढोलजस्तो, ठुलो तालबाजा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)