च्याम्पियन

ना. [अङ्.]

  1. अत्यन्त दक्षताका साथ खेल आदि खेल्ने, काम गर्ने, सफलता प्राप्त गर्ने व्यक्ति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)