च्याम्म

क्रि.वि. [अ.मू. च्याम्+म]

  1. बेसरी च्याप्ने किसिमले; दह्रोसँग अँठ्याएझैँ गरी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)