च्यारच्यार

क्रि.वि. [अ.मू. च्यार्+अ (द्वि.)]

  1. कपडा, कागत आदि खुरुखुरु च्यातिए झैँ गरी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)