च्युतसंस्कृति

ना.

  1. व्याकरणले प्रमाणित नगरेका अशुद्ध शब्दहरूको प्रयोग गर्दा र साहित्यिक मान्यताका विरुद्ध पदहरूको व्यवहार गर्दा हुन जाने एक दोष।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)