च्युति

ना.

  1. च्युत हुने काम वा अवस्था; चुहाइ; झराइ; खसाइ।
  2. आफ्नो पद वा स्थानबाट भ्रष्ट हुने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)