च्वाँठे

वि.

  1. ज्यादै अमिलो; चर्को अमिलो।
  2. अति कालो; चुकजस्तो कालो; च्वाँठ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)