च्वाइँ

क्रि.वि. [अ.मू.]

  1. आगामा वा तातेका धातु पत्थर आदिमा पानी हाल्दा आवाज निस्के झैँ गरी।
  2. तातेका घिउतेलमा तरकारी ओइरँदा आवाज आए जस्तै; झ्वाइँ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)