च्वाप्प

क्रि.वि. [अ.मू. च्वाप्+प]

  1. कुनै रसिलो वस्तुको गप्फा मुखमा हाल्ने किसिमले।
  2. गालामा म्वाइँ खाँदा तिखो आवाज आए झैँ गरी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)