च्वाट्ट
क्रि.वि. [अ.मू. च्वाट्+ट]
- मोटो र खिरिलो किसिमको धागो वा डोरी चुँडिए झैँ गरी।
- झट्ट; तुरुन्त; चाँडो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [अ.मू. च्वाट्+ट]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)