च्वाम्ल्याङ्ङ
क्रि.वि. [अ.मू. च्वाम्ल्याङ्+ङ]
- पानीमा चोपलिँदा आवाज आए झैँ गरी; झ्वाम्ल्याङ्ङ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [अ.मू. च्वाम्ल्याङ्+ङ]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)