च्वार्र

क्रि.वि. [अ.मू. च्वार्+र]

  1. तातेका घिउतेलमा पानीका थोपा पर्दा आवाज निस्के झैँ गरी।
  2. पातलो कपडा, कागत आदि च्यात्ता निस्कने शब्दका किसिमले।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)