च्वास्स
क्रि.वि. [अ.मू. च्वास्+स]
- आगो, सिस्नो आदिले पोलेझैँ गरी।
- किलाकाँटा बिझ्दा वा कुनै वस्तुले घोच्ता तीव्र दुःख आए झैँ।
- कसैको कटु वचन मनमा गड्ने किसिमले।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [अ.मू. च्वास्+स]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)