छ

  1. देवनागरी वर्णमालाका व्यञ्जन वर्णमध्ये सातौँ वर्ण; तालव्य, स्पर्शसङ्घर्षी, अघोष तथा महाप्राण व्यञ्जन वर्ण; चवर्गको दोस्रो अक्षर; लेख्य रूपमा सो व्यञ्जन वर्णको प्रतिनिधित्व गर्ने लिपिचिह्न; छाते छ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)