छँडुलीवि. [छाडा+उली]छाडा स्वभावकी; उत्ताउली; छाले; बाइफाले (आइमाई)।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)छँटुवा छँडुलो