छँडुलोवि. [छाडा+उलो]छाडा स्वभावको; उत्ताउलो; रन्डीबाज; व्यभिचारी।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)छँडुली छँडुल्याइँ