छँडुवा

वि. [छाडा+उवा]

  1. छाडा स्वभावको; उत्ताउलो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)