छँडुल्याइँ

ना.

  1. छँडुलो बन्ने भाव वा प्रक्रिया; छँडुलो हुनाको चाल; छालेपन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)