छक
ना. [सं. चकित]
- कुनै अनौठो कुरो देखेर वा सुनेर मन औताउने काम; छक्क; आश्चर्य; अचम्म।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)