छकछक

ना. [अ.मू. छक्+अ (द्वि.)]

  1. रेल हिँड्दा उत्पन्न हुने शब्द।
  2. रेल हिँड्दा शब्द आए जस्तै।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)