छकल्ली
ना. [छ+कल्ली]
- छवटा कल्ली मिलाएर बनाइएको ठुलो मुठो।
- एक विशेष प्रकारको नेपाली टोपी। वि. छमुठे; छ कल्लीको; छवटा कल्ली जोडेर बनाइएको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [छ+कल्ली]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)