छकडा

ना. [सं. शकट]

  1. मानिसले ठेलेर चलाइने, मालसामान ओसार्ने गाडी; ठेलागाडी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)