छक्क

क्रि.वि. [सं. चकित]

  1. आश्चर्यमा पर्ने गरी; चकित भएर।
  2. जिल्ल; पक्क।
  3. दङ्ग।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)