छक्का
वि. [प्रा. छक्क]
- छ दोबर; छ गुना; छक्के।
- सोह्र वा आठ कौडाले खेलिने जुवाको एक दाउ।
- तासको छ फुट्टीवाल चक्की।
- तीनवटै पासामा दुईदुई आउँदा पर्ने दाउ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [प्रा. छक्क]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)