छङछङ

ना. [अ.मू. छङ्+अ(द्वि.)]

  1. छाँगा आदिबाट पानी खस्ताको ध्वनि।
  2. पानी खस्ता त्यस्तो ध्वनि बराबर आउने गरी; छाँगा आदिबाट त्यसरी पानी खसे झैँ भएर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)