छङ्गाछुर

ना. [छाँगो+सुर]

  1. ज्यादै अग्लो र विकट खालको भिर वा पहरो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)