छचल्काछचल्की

ना. [छचल्को+छचल्को]

  1. सानाठुला छचल्काहरूको समूह।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)