छचल्किनु
अ.क्रि. [छचल्को+इ+नु]
- भाँडो वा गाग्रामा हालिएको पानी कम भई ठक्कर खाएर हल्लनु; तरल पदार्थ चल्नु।
- तरल पदार्थ चल्दा वा हल्लँदा आवाज निस्कनु; छल्किनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
अ.क्रि. [छचल्को+इ+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)