छटक्क
क्रि.वि. [छट् > छटक्+क]
- एकै खेपमा काटेर वा छिनालेर; एकै पटकमा छिनाउने गरी, चटक्क।
- एकाएक छड्केर वा पन्छेर।
- एक्कासि छाडेर; अपर्झट अलग्गिने गरी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [छट् > छटक्+क]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)