छटछट
क्रि.वि. [अ.मू. छट्+अ (द्वि.)]
- भात छट्कँदाको शब्द निस्कने गरी; छडछड।
- धमाधम काटिएर वा छिनिएर; छटाछट।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [अ.मू. छट्+अ (द्वि.)]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)