छट्कनु

अ.क्रि. [अ.मू. छट्+क+नु]

  1. भात उम्लँदा छटछट शब्द गर्नु; छटछट शब्द गर्ने गरी पाक्नु।
  2. उछिट्टिनु; मिलिक्कसँग पर हट्नु; भाग्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)