छट्का

ना.

  1. हात्तीका पछाडिका खुट्टा बाँध्ने डोरी वा साङ्लो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)