छट्ट
क्रि.वि. [अ.मू. छट्+ट]
- एकै चोटि छिन्ने गरी; चट्टसँग; 'छट्' शब्द निस्के झैँ गरी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [अ.मू. छट्+ट]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)