छट्टु

वि. [छट्+उ]

  1. कुनै कुरा अत्यन्त चाँडो गर्न वा गराउन सक्ने; साह्रै बाठो; छटेल; धूर्त; चतुरो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)